काठमाडौं । सरकारले सिद्धबाबा सुरुङ मार्ग यसै वर्षबाट सुरु गर्ने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सिद्धबाबा सुरुङ मार्ग लगायतका सुरुङमार्ग बनाउन सुरु गर्ने बताउनुभएको हो । सुरुङमार्गहरूको निर्माणका लागि ६ अर्ब ४२ करोड बजेट छु्ट्याएको छ । सिद्धबाबा, टोखा–छहरे लगायतका नयाँ सुरुङमार्ग निर्माण गर्ने योजना सहित…