२० बैशाख २०८३, आइतबार | May 3, 2026

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले जारी गर्यो ३३ लाख ९८ हजार ४६ कित्ता साधारण सेयर

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले शुक्रबारबाट साधारण सेयर जारी गरेको छ । कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ३३ करोड ९८ लाख ४६ हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकितका दरले  कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण सेयर बिक्री खुल्ला गरेको हो। कम्पनीले निष्काशन गरेको ३३ लाख ९८ हजार ४६ कित्तामध्ये ५…