२२ माघ २०८२, बिहिबार | February 5, 2026

सात अङ्कले बढ्यो नेप्से परिसूचक

काठमा । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक सात दशमलव शून्य एक अङ्कले बढेर दुई हजार छ सय ९६ दशमलव २३ को विन्दुमा कायम भएको छ । आज तीन सय २९ कम्पनीको एक करोड ६६ लाख ११ हजार पाँच सय ३२ कित्ता सेयर ६४ हजार तीन सय ६० पटक खरिदबिक्री हुँदा रू सात अर्ब २६ करोड…