८ पुस २०८२, मंगलबार | December 24, 2025

नबिल बैंकको नबिल एसएसई फेलोशिप सम्पन्न, ४५ उद्यममा १२ सयजनाले पाए रोजगारी

काठमाडौ । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमको कार्यक्रम सम्पन्न गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा आयोजित कार्यक्रममा फेलोसिपका दोस्रो र तेस्रो समूहका सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै बिदाइ गरियो भने चौथो समूहका सहभागीहरूलाई स्वागत गरियो। नबिल बैंकले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा तीन वर्षदेखि…