३१ बैशाख २०८१, सोमबार | May 13, 2024

सेयर बजार २३.६४ अंकले घट्याे

काठमाडौं । साताको दोश्रो कारोबार दिन सोमबार सेयर बजार घटेको छ । सोमबार नेप्से परिसूचक २३.६४ अंकले ओरालो लागेको हो । योसँगै सुचक १९०८ को बिन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.७८ अङ्कले घटेर ३६२.९६ विन्दुमा पुगेको छ । यसअघि आइतबारको कारोबारमा भने नेप्से परिसूचक २.८० अंकले…