२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

७.८३ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । नेप्से परिसूचक ७.८३ अंकले घटेको छ । बुधबार ७।८३ अंकले घटेको सेयर बजार २०२५.२२ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३१३ कम्पनीको ६३ लाख ४१ हजार १७४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २४ करोड १९ लाख ६१ हजार ७९९ रुपैयाँको कारोबार भएको छ । यसदिन ८० वटा कम्पनीको सेयर मूल्य बढ्दा…