१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

सोलार फार्म लिमिटेडले २० लाख कित्ता आईपीओ निष्काशन गर्ने

काठमाडौं । सोलार फार्म लिमिटेडले २० लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । लिमिटेडले साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा प्रति शेयर १०० रूपियाँका दरले २०,००,००० कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । लिमिटेडले आईपीओ निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त…