काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ यही शुक्रबार बाँडफाँट हुने भएको छ । बुधबार प्रिअलटमेन्टको काम सकिएको बताउँदै धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले शुक्रबार आईपीओ बाँडफाँड हुने जानकारी दिएको हो । कम्पनीले गत असोज ११ गतेदेखि असाजे १४ गतेसम्म १०० अंकित दरका कुल ८ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । कुल…