१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

धितोपत्र बोर्डका सदस्य चन्द्र ढकालले दिए पदबाट राजीनामा



काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं धितोपत्र बोर्डका सदस्य चन्द्र ढकालले पदबाट राजीनामा दिएका छन् ।

सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएपछि वरिष्ठ उपाध्यक्ष ढकालले राजीनामा दिएका हुन् । महासंघमा आन्तरिक छलफल गरेर बोर्डमा एक जनालाई पठाईने अध्यक्ष गोल्छाले बताए ।

यस्तै शेयर खरिद प्रकरणमा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि मंगलबार पदबाट राजीनामा दिएका छन् ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना, बोर्डका सदस्य ढकाल र नेप्सेका सीईओ साउदले सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको भेटिएपछि अर्थमन्त्रालयले अनुसन्धान गरेको छ ।

प्रकाशित मिति : ९ भदौ २०७८, बुधबार  ३ : ३८ बजे

सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सञ्चारकर्मीमाथि समाचारका विषयलाई लिएर

कांग्रेसले बोलायो विशेष बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्ला समसामयिक घटनाक्रमबारे

बडीमालिकामा हिमपात, एक जनाको उद्धार, एकको खोजी जारी

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ । बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली