२९ मंसिर २०८२, सोमबार | December 15, 2025

चन्द्रागिरी हिल्सले आईपीओ निष्काशन गर्ने, धितोपत्र बोर्डले दियो अनुमति

काठमाडौ । चन्द्रागिरी हिल्सले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले चन्द्रागिरी हिल्सलाई कार्तिक २८ गते अनुमति दिएको हो । कम्पनीले स्थानिय र सर्वसाधारणको लागि १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर निष्काशन गर्ने भएको छ । यो जारी पूँजीको…