२२ चैत्र २०८२, आइतबार | April 5, 2026

सगुन : लगानीका लागि उत्कृष्ट गन्तव्य; लगानी गर्ने अवसर बुधबार सकिँदै

अमेरिका । संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी, सगुन, ले खोलेको मिनि (आईपीओ) मा लगानी गर्ने अवसर बुधबार एक दिन मात्रै बाँकी रहेको कम्पनीले जनाएको छ। कम्पनीले “ग” श्रेणीको साधारण शेयर प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्वसाधारणलाई बिक्रि गरिरहेको छ । अमेरिकी समय अनुसार बुधबार (सेप्टेम्बर ३० तारिख) मध्य…