२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

लिबर्टी इनर्जीको आईपीओ बाँडफाँड, १ लाख ८८ हजार ३७३ जनाले पाए १० कित्तादेखि ४० कित्ता सेयर



काठमाडौ । लिबर्टी इनर्जीले जारी गरेको आईपीओ बाँडफाँड भएको छ। एनआइबिएल एस क्यापिटलले आज आईपीओ बाँडफाँड गरेको हो ।

आइपीओ भरेका १ लाख ८८ हजार ३७३ आवेदकले १० कित्तादेखि ४० कित्ता सम्म सेयर पाएका छन्। जसमध्ये ९४ हजार ९०४ आवेदकले १० कित्ता सेयर पाएका छन् ।

यस्तै ४५ हजार ४८ आवेदकले २० कित्ता, ४८ हजार २२१ आवेदकले ३० कित्ता र गोलाप्रथाबाट २५ हजार ६२० आवेदकले थप १० कित्ता गरी ४० कित्ता शेयर पाएका छन्।

आईपीओमा कुल १ लाख ८८ हजार ४९९ वटा आवेदन परेको थियो। जसमध्ये १२६ वटा आवेदन रद्द भएका छन्। आइपीओको नतिजा केहिबेरमा आउनेछ ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  १२ : ५२ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य