२१ फाल्गुन २०८२, बिहिबार | March 6, 2026

एसीसी महिला टी-२० : ८ विकेटले भारतलाई हराउँदै श्रीलं‌काले चुम्यो उपाधी

काठमाडौं । श्रीलं‌कामा आयोजित एसीसी महिला टी-२० प्रतियोगिताको उपाधि आयोजक श्रीलंकाले जितेको छ । आइतबार भएको फाइनल खेलमा भारतलाई ८ विकेटले हराउँदै श्रीलंकाले उपाधि जितेको हो । शानदार जितका लागि श्रीलंकाकी कप्तान चमारी अथपथ्थु र हर्सिता शमराविक्रमाले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले । पहिले ब्याटिङ गर्दै भारतले दिएको १६६ रनको लक्ष्य श्रीलंकाले १८ दशमलव ४ ओभरमा…