८ माघ २०८१, मंगलबार | January 21, 2025

काठमाडौं गुर्खाजले चौथो विकेट पनि गुमायो, १० ओभरमा ६३ रन बनायो



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजको कसिलो बलिङअघि काठमाडौं गुर्खाज कमजोर बन्दै गएको छ ।

टस जितेर पहिले बलिङ गरेको चितवनले चौथो विकेटका रुपमा जेरार्ड इरासमसलाई आउट गरेको हो । हाल काठमाडौं गुर्खाज १० ओभरमा ४ विकेट गुमाउँदै ६३ रन का साथ ब्याटिङ गरिरहेको छ ।

त्यस्तै आज हुने दोस्रो खेलमा आजको दोस्रो खेलमा जनकपुर बोल्टस र कर्णाली याक्स बिचमा प्रतिस्पर्धा हुदैँछ । त्रिभुवन विश्वविद्यालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल १ः१५ बजेबाट सुरू हुनेछ ।

शनिबार भएको एनपीएल उद्घाटन खेलमा जनकपुर बोल्टस्‌ले विराटनगर किंग्सलाई पराजित गरेको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ९ : ५५ बजे

सुनको भाउ एकैदिन प्रतितोला ११ सय रूपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ

पार्टी प्रवेश गर्नेहरुलाई माओवादी अध्यक्ष प्रचण्डद्वारा स्वागत

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा

सगरमाथा संवादको घोषणा गरिँदै

सगरमाथा संवादको घोषणा गरिँदैकाठमाडौं । सरकारले आगामी जेठ पहिलो साता

लमजुङमा मह बिक्रीबाट १८ करोड आम्दानी

लमजुङ । पहाडी जिल्ला लमजुङमा मह उत्पादन बढेको छ ।

राष्ट्रपति पौडेलद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड