२० असार २०८३, शनिबार | July 4, 2026

भैरहवामा आठौ रुपन्देही जिल्ला स्तरीय स्नुकर प्रतियोगिता हुँदै

बुटवल । भैरहवामा आठौ रुपन्देही जिल्ला स्तरीय स्नुकर प्रतियोगिता २०८१ हुने भएको छ । रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा आठौ रुपन्देही जिल्ला स्तरीय स्नुकर प्रतियोगिता २०८१ हुने भएको हो । सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि असोज ६ गते हुने प्रतियोगिताको तिव्र तयारी भैरहेको संघका अध्यक्ष सुजल पुनले जानकारी दिए । भैरहवा नारायणथानस्थित क्रेजि क्यु…