४ पुस २०८२, शुक्रबार | December 20, 2025

क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । आज (बुधबार) बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएसँगै क्यानले उनको निलम्बन फुकुवा गरेको हो । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको थियो । यसअघि सन्दीप जिल्ला अदालत…