२० असार २०८३, शनिबार | July 4, 2026

अस्ट्रेलियामाथि अफगानिस्तानको ऐतिहासिक जित

काठमाडौं । अफगानिस्तानले अस्ट्रेलियामाथि ऐतिहासिक जित हासिल गरेको छ । जारी टी-२० विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले पराजित गरेको छ । यो टी-२० खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई पराजित गरको पहिलो पटक हो । अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९.२ ओभरमा अल आउट हुदै १२७ रन बनाएको थियो । अस्ट्रेलियाका लागि…