काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार राति भएको खेलमा लखनउ सुपरजायन्ट्सले गुजरात टाइटन्सलाई ३३ रनले हराएको छ । खेलमा १ सय ६४ रनको लक्ष्य पछ्याएको गुजरात १८.५ ओभरमा मात्र १ सय ३० रनमा समेटिएको थियो । लखनउको जितका लागि बलर यश ठाकुर र क्रुनाल पाण्ड्याको महत्वपूर्ण योगदान रह्यो । ठाकुरले ३.५ ओभर बलिङ…