२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

साफ महिला फुटबल फाइनल : बंगलादेश बन्यो च्याम्पियन

काठमाडौं । साफ महिला फुटबलको ट्रफी चुम्ने नेपालको सपना सपनामै सीमित भएको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपाल र बंगलादेशसँग पराजित भएको छ । साफ खेलमा बंगलादेशले पहिलो पटक नेपाललाई हराएको हो । छैटौं संस्करणको साफ च्याम्पियनसिपअन्तर्गत भएको खेलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको हो । बंगलादेशलाई साफ च्याम्पियन बनाउन श्रीमोती कृष्णरानी…