२० मंसिर २०८२, शनिबार | December 6, 2025

जलवायु परिवर्तन मुद्दाको जागरण फैलाउन आयोजित ग्रीन रनको उपाधि युवकराज र दीशीखालाई

खजुरा । जलवायु परिवर्तनको विश्वव्यापी मुद्दालाई स्थानीय तहमा जागरण फैलाउने उद्देश्यले बाँके खजुराको गौघाटमा ग्रीन रन (हरित दौड) को आयोजना गरिएको छ । जलवायु परिवर्तनको विश्वव्यापी मुद्दालाई स्थानीय तहमा जागरण फैलाउने उद्देश्यले आज आयोजित गौघाट ग्रीन रनको उपाधि युवकराज बुढा र दीपशीखा शाहीले हासिल गरेका छन् । एघार बर्षदेखि नियमित आयोजना हुँदै आएको धारा नेपालगन्ज…