२१ बैशाख २०८१, शुक्रबार | May 4, 2024

साफ यू २० : बंगलादेशसँग रोकियो नेपाल, फाइलनको आशा माल्दिभ्सको हातमा

काठमाडौं । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी साफ यू-२० च्याम्पियनसिपको लिगको अन्तिम खेलमा नेपाल बराबरीमा रोकिएको छ। मंगलबार दिउँसो भएको तनावपूर्ण खेलमा नेपाल बंगलादेशसँग १-१ गोलको बराबरीमा रोकिएको छ । यो बराबरीसँगै नेपालको फाइलन पुग्ने सम्भावना न्यून भएको छ । अब नेपाल फाइलन पुग्ने आशा माल्दिभ्सको हातमा छ । केही समयपछि सुरु हुने खेलमा माल्दिभ्सले…