२५ फाल्गुन २०८२, सोमबार | March 10, 2026

नेदरल्यान्डसविरूद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं । त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा नेपालविरुद्ध नेदरल्यान्ड्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ । ओपनर अनिल शाहलाई बेन्चमा राख्दै कुशल भुर्तेल खेलमा फर्किएका छन् । हिजो खेलमा अनिल शाह ओपनिङमा आउँदा भुर्तेल बेन्चमा…