२४ बैशाख २०८१, सोमबार | May 7, 2024

भुवनले जिते सुर्य नेपाल च्यालेन्जको उपाधि

काठमाडौं । नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी जयराम श्रेष्ठलाई चार स्ट्रोकले हराउँदै सुर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन । प्रतियोगिताको अन्तिम दिन २–अन्डर ६६ को स्कोरमा १३ अन्डर २ सय ५९ को नतिजामा उनले सिजनको दोस्रो उपाधि जितेका हुन । भुवनले पहिलो देखि लगातार चौथो होलमा बर्डी प्रहार गर्दै समग्रमा १५ अन्डरको स्थितिमा पुगेका…