२७ भदौ २०८३, शनिबार | September 12, 2026

साफ यू-१६ महिला फुटबल : आज नेपालले बंगलादेशको सामना गर्दै

काठमाडौं । नेपालले आज साफ यू-१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत बंगालदेशको सामना गर्दैछ । यो खेल ललितपुरस्थित च्यासल मैदानमा अपरान्ह ३ बजे देखि शुरू हुनेछ । प्रतियोगिताको पहिलो खेलमा शुक्रबार भारतले भुटानलाई ७-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको थियाे । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भुटान गरी चार देश सहभागी हुँदै छन्। प्रतियोगिताको…