बुटवल । रुपन्देही उद्योग संघले ४६ औं स्थापना दिवश तथा औद्योगिक दिवश-२०८० को अवसरमा बिहिबार व्यवसायीक संघसंस्थाहरु बीच व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ । रुपन्देहीमा क्रियाशिल व्यवसायीक संघ संस्थाहरुको सहभागिता रहेको प्रतियागितामा इट्टा व्यवसायी संघ प्रथम भएको भएको छ । फाइनलमा आयोजक रुपन्देही उद्योग संघको जोडी वोनिन पिया र जिवकान्त काफ्ले बीच प्रतिस्पर्धा भएको थियो…