२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

युईएलाई दुई पटक हराएको नेपालले पुनः दियो १६३ रनको लक्ष्य

काठमाडौं । नेपालले संयुक्त अरब इमिरेट्स (युएई_लाई १ सय ६३ रनको लक्ष्य दिएको छ । त्रिकोणात्मक टी–२० अन्तरराष्ट्रिय सिरिजअन्तर्गत युएईलाई नेपालले १ सय ६३ रनको लक्ष्य दिएको हो । त्रिभुवन बिश्वबिद्यालयस्थित खेल मैदानमा जारी खेलमा नेपालले आठ विकेट गुमाएर १ सय ६२ रन बनाउन सफल भएको थियो । टस हारेर ब्याटीङमा उत्रेको नेपालले युएईमाथि ह्याट्रिक…