काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले सेमिफाइनलमा कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ । समूह 'बी' को निर्णायक खेलमा हङकङलाई ३० रनले हराएपछि कुवेतले सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भेट पक्का गरेको हो । कुवेतले दिएको २ सय ७३ रनको लक्ष्य पछ्याएको हङकङ ५० ओभरमा २ सय ४२ रनमा सीमित भयो । यता नेपाल पनि समूह…