२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

इंग्लिस प्रिमियम लिग : म्यानचेस्टर सहज जीत निकाल्दै चौथो स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले एभर्टन माथी सहज जीत निकालेको छ । ओल्ड ट्राफोर्डमा शनिबार राति भएको खेलमा म्यानचेस्टरले एभर्टनलाइलाई २-० ले पराजित गर्दै सहज जीत निकालेको हो । पहिलो हाफको ३६ औं मिनेटमा जेडान सान्चोको पासमा म्याक टोमिनेले गोल गरे पछि युनाइटेडले १-० को अग्रतासहित अघि बढयो भने त्यसपछि दोस्रो हाफको ७१…