७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

इंग्लिस प्रिमियम लिग : म्यानचेस्टर सहज जीत निकाल्दै चौथो स्थानमा



काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले एभर्टन माथी सहज जीत निकालेको छ ।

ओल्ड ट्राफोर्डमा शनिबार राति भएको खेलमा म्यानचेस्टरले एभर्टनलाइलाई २-० ले पराजित गर्दै सहज जीत निकालेको हो ।

पहिलो हाफको ३६ औं मिनेटमा जेडान सान्चोको पासमा म्याक टोमिनेले गोल गरे पछि युनाइटेडले १-० को अग्रतासहित अघि बढयो भने त्यसपछि दोस्रो हाफको ७१ औं मिनेटमा एन्थोनी मार्सियालले गोल गर्दै टोलीलाई २-० को सहज जित दिलाए ।

यस जितसँगै युनाइटेड २९ खेलबाट ५६ अंक जोडेर चौथो स्थानमा छ भन पराजित एभर्टन २७ अंक जोडेर १७ औं स्थानमा सिमित रहेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ७ : २९ बजे

बुटवलको एक होटलमा बाबुले गरे छोरीको हत्या

बुटवल । बुटवलको एक होटलमा बाबुले छोरीको हत्या गरेको छन

क्यानडामा विदेशी नागरिकलाइ सन् २०२७ सम्म घर किन्न प्रतिबन्ध

क्यानडा । विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको

बुटवलमा आज जितगढी विजय उत्सव मनाइँदै

बुटवल । आज बैशाख ७ गते । अर्थात बुटवलको जितगढीमा

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज