६ पुस २०८२, आइतबार | December 22, 2025

सन्दीप एक्लैले लिए स्कटल्याण्डको चार विकेट, कुशलको खातामा एक विकेट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा स्कटल्याण्डसँग खेलमा नेपालले पाँच विकेट लिएको छ । नेपालका सन्दीप लामिछानेले मात्रै चार विकेट लिएका छन् । यस्तै कुशल मल्लले एक विकेट चट्काएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ गरिरहेको छ । स्कटल्यान्डले २५ ओभरमा ५ विकेट गुमाउदा १३२ रन…