२८ भदौ २०८३, आइतबार | September 14, 2026

साफ च्याम्पियनसिप फुटबल : नेपालले पाकिस्तानलाई हरायो

काठमाडौं । भारतमा जारी १४ औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ । भारतको बैङ्गलोरस्थित कान्तिराव स्टेडियममा आज भएको खेलमा नेपालले पाकिस्तानलाई १-० गोल अन्तरले पराजित गरेको हो । नेपालको जीतमा आशिष चौधरीले गोल गरे । उनले खेलको ८० औँ मिनेटमा गरेको एक गोल नै…