७ पुस २०८२, सोमबार | December 22, 2025

फिफा विश्वकप फुटबल-२०२२ : फाइनल भिडन्त आज, उपाधिको खोजीमा फ्रान्स र अर्जेन्टिना

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को फाइनल खेलमा उपाधिका लागि आज साविक विजेता फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदै छ । कतारको सबैभन्दा ठूलो लुसैल रंगशालामा हुने फाइनल खेल नेपाली समयअनुसार राति ८:४५ बजेदेखि सुरु हुनेछ । यो रंगशालाको दर्शक क्षमता करिब ८९ हजार छ । फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको…