१० भदौ २०८३, बुधबार | August 26, 2026

ओमानविरुद्ध नेपालको खराब सुरुवात, खाता नखोल्दै दुबै ओपनर गुमायो



काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्ध नेपालले खराब सुरुवात गरेको छ । नेपालले खाता नखोल्दै दुबै ओपनर गुमाएको छ । टियु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४ ओभरमा कुनै पनि रन नजोड्दा दुबै ओपनर गुमाएको हो ।

नेपालले तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई टोलीले खाता नखोल्दै गुमाएको थियो । टियु एण्डबाट आएका तीव्र गतिका बलर बिलाल खानको बलमा कुशल एलबीडब्लू आउट भएका थिए । चोभार एण्डबाट आएका कलिमुल्लाहको चौथो ओभरको चौथो बलमा आसिफ शेख बोल्ड आउट भए ।

नेपालका भीम सार्की र रोहित पौडेल रनमा क्रिजमा छन् । आसिफले १० र कुशलले ८ बल खेल्दा रन जोड्न सकेनन् । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर करण केसीलाई मौका दिँदा गुलशन झालाई बेन्चमा राखेको छ । टोलीमा अन्य परिवर्तन गरेको छैन ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ९ : ३८ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त