७ पुस २०८२, सोमबार | December 22, 2025

कतार विश्वकप : पहिलो हाफमा अर्जेन्टिनालाई २-० को अग्रता

काठमाडौं । कतारमा जारी फुटबल विश्वकपको सेमिफाइनलको पहिलो खेलमा क्रोएसियामाथि अर्जेन्टिनाले २ ० को अग्रता लिएको छ । क्रोएसियाली खेलाडीले गल्ती गरेपछि खेलको ३४ औं मिनेटमा अर्जेन्टिनालाई रेफ्रीले पेनाल्टी दिए । कप्तान लियोनल मेस्सीले कुनै गल्ती नगरी पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए । पहिलो गोलको पाँच मिनेट नवित्दै खेलको ३९ औं मिनेटमा ९ नम्वर…