४ भदौ २०८३, बिहिबार | August 20, 2026

सन्दीपलाई लामिछानेलाई राष्ट्रिय टिममा फर्काएको भन्दै क्यान विरुद्ध प्रदर्शन



काठमाडौं । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई क्यानले राष्ट्रिय टोलीमा फर्काइएको भन्दै काठमाडौंको माइतीघर मण्डलामा क्यान र सन्दीप विरुद्ध प्रदर्शन भएको छ ।

लामिछानेलाई क्यानले नियमित अभ्यासमा बोलाएपछि युवाहरुले क्यान विरुद्ध प्रदर्शन गरेका हुन् । क्यानले सन्दीपलाई आईसीसी लिग डिभिजन टुअन्तर्गत नेपालमा हुन लागेको नामेबिया र स्कटल्याण्डसँगको खेलका लागि बन्द क्याम्पमा समावेश गरेको थियो ।

प्रदर्शनकारीहरुले भने बलात्कार आरोपी र उनलाई साथ दिने दुवैलाई बहिष्कार गर्नुपर्ने आवाज उठाएका छन् ।

लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन छ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ३ : ०९ बजे

बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट फैसला भई सजाय

उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलद्वारा २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठ)

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त प्यानलले

जनता टेलिभिजनका अध्यक्ष पौडेल रिहा

काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल रिहा भएका छन्

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

नेपालगन्ज । बहुमूल्य जडीबुटी सङ्कलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका