१६ असार २०८३, मंगलबार | June 30, 2026

आइसिसी विश्वकप लिग-२ : घरेलु मैदानमा नेपालले आज युएइसँग प्रतिस्पर्धा गर्दै

काठमाडौ । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नेपालले युनाइटेड अरव इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ । त्रिभुवन विश्वविद्यालयको खेल मैदान, किर्तिपुरमा विहान ९ः३० बजे देखी सुरु हुने खेलमा नेपालले युएसँगै प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि आइसिसी यू-१९ विश्वकप एसिया छनोट प्रतियोगितामा घरेलु टोली यूएईलाई हराउँदै नेपाल यू-१९ विश्वकपका लागि छनोट भएको थियो…