७ पुस २०८२, सोमबार | December 22, 2025

खेल र खेलाडीको क्षेत्रमा फराकिलो विकास गर्नेछौं : एमाले उपाध्यक्ष पौडेल

बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले खेल र खेलाडीको क्षेत्रलाई फराकिलो गरी विकास गर्ने बताएका छन् । खेल क्षेत्रमा गरिने लगानी व्यर्थको नभई राष्ट्रले गर्नैपर्ने लगानी भएको बताउँदै पौडेलले त्यसको लागि अनूकूल परिस्थित र वातावरण आफूले निर्माण गरी काम गर्ने स्पष्ट पारे । मदन भण्डारी स्पोर्टर्स एकेडेमीद्वारा शनिबार बुटवल आयोजित खेलाडी…