३० भदौ २०८३, मंगलबार | September 15, 2026

अर्जेन्टिना र क्रोएसियाको सेमिफाइनलमा ‘मिस क्रोएसिया’ को चर्चा



काठमाडौं । क्रोएसियाली मोडल इभाना नल एक पल्ट फेरि चर्चाको शिखरमा पुगेकी छिन् । अर्जेन्टिनाविरुद्ध विश्वकपको सेमिफाइनल खेलमा पनि उनी रातो र सेतो लुगा लगाएर रंगशाला प्रवेश गरेकी थिइन ।

तर मंगलबार राति भएको खेलमा उनले जिन्स प्यान्ट लगाएकी थिइन । उनको कामुक पोसाकलाई लिएर आयोजक कतारले असन्तुष्टी जनाउदै आएको थियो ।

कतारमा महिलाहरुको पहिरनलाई लिएर कडा कानुन छ । उनी आधुनिक लुगा लगाएर रंगशालाभित्र प्रवेश गर्दा कतारी दर्शकले सबैभन्दा बढी उनलाई पछ्याएका थिए ।

क्रोएसियाले क्वाटर फाइनलमा ब्राजिललाई पराजित गर्दा सुरक्षाकर्मीले उनलाई दर्शकसँग फोटो खिच्न दिएका थिएनन् । उनलाई रेलिङमा बसेर फोटो खिच्न पनि दिइएको थिएन । ३० वर्षीय पूर्व मिस क्रोएसियाले यस विषयमा असन्तुष्टी जाहेर गरेकी थिइन ।

इभाना कतारमा जारी विश्वकपको सबैभन्दा हट दर्शक मानिन्छिन् ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  २ : २६ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज