देवदह । रुपन्देहीको देवदहमा संचालित देवदह नगरस्तरीय माध्यमिक विद्यालय तह छात्र भलिबलको उपाधि एशियनलाईट बोर्डिङ स्कुलले जितेको छ । देवदह ईङलिस बोर्डिङ स्कुलले आफनो स्थापनाको २७ औं बार्षिकोत्सव तथा रजत वर्ष महोत्सवको अवसरमा आयोजित भलिबल प्रतियोगिताको उपाधि एशियनलाईटले हात पारेको हो । फाईनल खेलमा एशियनलाईट बोडिङ्ग स्कुलले देवदह मदरटङ्गस एकेडेमीलाई ३-१, को सेटमा पराजित गर्दै…