३० बैशाख २०८१, आइतबार | May 12, 2024

बर्दियामा दोस्रो बुद्धिचाल प्रतियोगिता सुरु

बर्दिया । बर्दियामा जिल्ला बुद्धिचाल संघको आयोजनामा दोश्रो जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता गुलरिया नगरपालिका वडा न ६ को आर्थिक सहयोगमा आयोजना गरीएको हो । ‘खेल र स्वास्थ्यमा हाम्रो सावाल, बुद्धि विकासको लागि बुद्धिचाल’भन्ने मुलनारा सहित सुरु भएको खेल दुई दिन सम्म चल्ने छ । प्रतियोगिताको उद्घाटन गर्दै गुलरिया नगरपालिकाकी उपमेयर…