२० मंसिर २०८२, शनिबार | December 6, 2025

सिंगापुरले नेपाललाई दियो ११४ रनको लक्ष्य

काठमाडौं । नेपाल मलेसियामा जारी एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाइनलमा सिंगापुरले नेपाललाई ११४ रनको लक्ष्य दिएको छ । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४० ओभर ५ बलमा अलआउट हुँदै ११३ रन बनाएको छ । नेपाल घरेलु टोली मलेसियालाई हराउँदै फाइनल पुगेको थियो भने सिंगापुरले हङकङलाई हराएको थियो । प्रतियोगितामा नेपाल…