१६ असार २०८३, मंगलबार | June 30, 2026

प्रथम बटौली ५ हजार मिटर अन्तर मावि दौड प्रतियोगितामा छात्र र छात्रा दुवैमा कालिकाका खेलाडी विजयी

बुटवल । नेपाल खेलकुद महासंघ बुटवल उप महानगर कमिटीको आयोजनामा भएको प्रथम बटौली, ५००० मिटर अन्तर माबि स्तरिय दौड प्रतियोगिता २०७९ को छात्र र छात्रा तर्फ दुवैमा कालिका मानवज्ञान माध्यमिक विद्यालयका विद्यार्थीहरु प्रथम भएका छन् । छात्र तर्फ कालिका मानवज्ञान विद्यालयका कक्षा ११ मा अध्यानरत लेख बहादुर झेडी प्रथम भए भने छात्रा तर्फ पनि कक्षा…