६ पुस २०८२, आइतबार | December 21, 2025

राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी बन्यो टिम च्याम्पियन

काठमाडौं । साविक विजेता लुम्बिनी प्रदेशले १२ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा लुम्बिनीले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै ६ खेल समावेश प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बन्न सफल भएको हो । दोश्रो भएको बागमती प्रदेशले…