काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालविरुद्ध नेदरल्याण्ड्सले टस जितेको छ । स्कटल्याण्डको डन्डीमा टस जितेर नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्डसले बलिङ रोजेका हुन् । नेदरल्याण्ड्सले बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको छ । सिरिजमा नेपालको यो चौथो तथा अन्तिम खेल हो । त्यस्तै नेपाली टीमका दुई भरपर्दा अलराउन्डर सोमपाल कामी र गुल्शना…