२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

गण्डकीमा ३९ वर्षपछि राष्ट्रिय खेलकुद हुँदै, तयारीमा प्रदेश सरकार

पोखरा । पोखरामा ३९ वर्षपछि राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । २०४० मा दोश्रो खेलकुद भएपछि गण्डकीमा राष्ट्रिय खेलकुद हुन सकेको थिएन । प्रतियोगिताको तयारीका लागि गण्डकी सरकारले चासो दिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उच्चस्तरीय बैठक आयोजना गरी तयारीमा जुट्न निर्देशन दिए । प्रतियोगिता जेठ २२ देखि २८ गतेसम्म सन्चालन हुँदैछ । प्रदेशको युवा…