काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट क्रिकेटअन्तर्गत दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनको विशाल स्कोरले पराजित गरेको छ । यससँगै नेपाल नेपाल ग्लोवल छनौटको सेमिफाइनल नजिक पुगेको छ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा नेपालले पहिले ब्याटिङ गर्दै फिलिपिन्सलाई २१९ रनको विशाल लक्ष्य दिएको थियो । जवाफी व्याटिङमा उत्रिएको फिलिपिन्सका ब्याट्म्यानहरु नेपालका बलर सामु…