२९ मंसिर २०८२, सोमबार | December 16, 2025

इंग्लिस प्रिमियर लिगमा टोटनहमको साताैँ जित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा टोटनहमले सातौँ जित निकालेको छ । बिहीबार राति भएको खेलमा टोटनहमले ब्रेन्टफोर्डलाई २-० गाेल अन्तरले पराजित गरेकाे हाे । टोटनहमको जितमा ह्युङ मिन सनले १ गोल गर्दा अर्काे गोल भने उपहार पायो । भ्रमणकारी टोली ब्रेन्टफोर्डंका सर्जी कानोसले १२ औँ मिनेटमा आफ्नौ पोष्टमा गोल गर्दा टोटनहमले १-० को अग्रता पायो…