२९ मंसिर २०८२, सोमबार | December 16, 2025

हाई अल्टिच्युट रसुवा माउन्टेन बाईक च्यालेन्ज २०७८ प्रतियोगितामा भाग लिन हिँडेका साइक्लिष्ट मनिकलाई बिदाई

बुटवल । बुटवलका बाल राईडर मनिक श्रेष्ठलाई मंगलबार बिदाई गरिएको छ । प्रदेश खेलकुद विकास परिषद र रसुवा जिल्ला साईकल संघको आयोजनामा मंसिर १८ गते रसुवागढिमा हुने हाई अल्टिच्युट रसुवा माउन्टेन बाईक च्यालेन्ज २०७८ प्रतियोगितामा भाग लिन जान लागेका राईडर मनिक र उनका बुबा मच्छिन्द्र श्रेष्ठलाई बुटवलका विभिन्न क्लबमा पदाधिकारी, सदस्यहरुले बिदाई गरेको हो ।…