२७ मंसिर २०८२, शनिबार | December 13, 2025

आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट : नेपाली महिला टोली आज कुवेतसँग भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आज (बिहीबार) कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको तेस्रो खेलमा बिहान सवा ११ बजे नेपाल र कुवेतबीचको खेल हुनेछ । दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा हुने खेलमा नेपाल जित निकाल्ने योजनामा हुनेछ । छनोट अन्तर्गत पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित नेपालले दोस्रो खेलमा भुटानलाई ८…