२९ मंसिर २०८२, सोमबार | December 16, 2025

बार्सिलोनासँग भिल्लारियल ३-१ ले पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भिल्लारियललाई ३-१ ले पराजित गरेको छ । अवे मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोना भएसँगै सातौँ स्थानको बार्सिलोनाको १४ खेलबाट २३ अंक भएको छ । बार्सिलोनाका लागि ४८ औँ मिनेटमा फ्र्याङ्की डी जोङले एक गोल गरेका थिए । खेलमा ७६ औँ मिनेटमा सामुएल चुक्वाएजेले भिल्लारियलका लागि एक गोल…